एक दिने शिक्षक तालिमसम्बन्धी सूचना

📢 महत्त्वपूर्ण सूचना

हाजिरीजवाफ प्रतियोगिता सञ्चालनसम्बन्धी नयाँ सामग्री तयार भएको जानकारी

विद्यालयमा विभिन्न विषयका हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न सकिने गरी नयाँ गतिशील हाजिरीजवाफ सफ्टवेयर तयार गरिएको छ।

यसमा आवश्यकताअनुसार राउन्ड, प्रश्न, समूह, समूह सदस्य, नियम तथा अंक प्रणाली थप, हटाउन र सम्पादन गर्न सकिन्छ। साथै भिडियो, अडियो, दृश्य तथा कम्प्युटर राउन्ड समेत सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

यो सामग्री सबै विषयका शिक्षक तथा विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने शिक्षकहरूलाई लक्षित गरी तयार गरिएको हो।

यसै विषयमा असोज १० गते, शनिबार एक दिने शिक्षक तालिम समेत सञ्चालन हुँदैछ।

इच्छुक शिक्षकहरूले तालिममा सहभागी भई सफ्टवेयरको प्रयोग, सम्पादन तथा प्रतियोगिता सञ्चालन गर्ने तरिका सिक्न सक्नुहुनेछ।

Google form link : https://forms.gle/sL3mcmeZk7dNxDsJA

 

– राकेश घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img

Contact

Rakesh Ghimire

Teacher

Follow Us

Page View

Site Element

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Facebook

Video