आदरणीय शिक्षक तथा गणितप्रेमी साथीहरू,
गणित शिक्षणलाई अझ रोचक, प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित बनाउन पाँच दिने गणित शिक्षक तालिम श्रृंखला आयोजना गरिएको छ। यस तालिममा सहभागीहरूले Advanced Math Simulation, MS Word मा Mathematics Typing, Mathematical Figure Drawing, Hands-on Mathematics Activities, Math Notes तथा Question Paper तयार गर्ने, Digital Teaching Materials निर्माण, Educational Video, Voice Recording तथा आधारभूत Audio Editing लगायतका विषयहरू व्यावहारिक रूपमा सिक्न पाउनुहुनेछ।
- तालिम विवरण
मिति: साउन १, २, ३, ४ र ५
समय: राति ८:०० – ९:३० बजे
माध्यम: Online Session
सहजीकरण शुल्क: रु. ५०० मात्र - तालिमका मुख्य आकर्षणहरू
Interactive Math Simulation निर्माण
Mathematics Typing र Figure Drawing
Hands-on Mathematics Activities
Math Notes, Worksheets तथा Question Paper तयार गर्ने
Digital Teaching Materials निर्माण
Educational Video र Voice Recording
कक्षाकोठामा ICT को प्रभावकारी प्रयोग - 📝 दर्ता गर्न
कृपया आफ्नो अमूल्य समय निकालेर Google Form भरी दर्ता गरिदिनुहोस्। Google Form भरेपछि मात्र यहाँहरू यस ५ दिने गणित शिक्षक तालिम श्रृंखलामा सहभागी हुन सक्नुहुनेछ।
🔗 Registration: Form:https://forms.gle/UPsyU6p3XHNbGfAC7
📲 भुक्तानीपछि कृपया Payment Slip Form मा अपलोड गर्नुहोस्।
🎥 दर्ता गर्ने तरिका:
- विशेष अनुरोध: यस ५ दिने तालिमलाई अझ प्रभावकारी बनाउन यहाँहरूको साथ, सहयोग, सुझाव र हौसला आवश्यक छ। विशेष गरी शैक्षिक सामग्री, डिजिटल सामग्री, Simulation तथा Hands-on Activities सम्बन्धमा यहाँहरूबाट नयाँ विचार र सिर्जनात्मक उपायहरू प्राप्त हुनेछन् भन्ने विश्वास लिएको छु।
- कार्यक्रमका मुख्य आकर्षणहरू (Program Highlights):

📞 थप जानकारीका लागि
Rakesh Ghimire
मोबाइल नं.: 9862359170
नयाँ प्रविधि सिकौँ, नयाँ आइडिया आदान–प्रदान गरौँ, र गणित शिक्षणलाई अझ सिर्जनात्मक, व्यावहारिक र प्रभावकारी बनाऔँ।
🙏”पाँच दिने गणित शिक्षक तालिम श्रृंखलामा यहाँहरूको हार्दिक स्वागत छ!” 🙏

