२-दिने सामाजिक विषय शिक्षक कार्यक्रम
Social Studies Teachers’ 2-Day Training Program
सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरूका लागि आयोजना गरिएको २-दिने विशेष शिक्षक प्रशिक्षण कार्यक्रम।
यस कार्यक्रममा सामाजिक विषयलाई अझ प्रभावकारी, सिर्जनात्मक तथा प्रविधिमैत्री रूपमा अध्यापन गर्न आवश्यक Digital Teaching Materials, AI Tools, Notes, Lesson Plan, Educational Videos, Visual Content तथा Interactive UI तयार गर्ने व्यावहारिक सीपहरूमा केन्द्रित प्रशिक्षण सञ्चालन गरिएको छ।
कार्यक्रमका मुख्य विशेषताहरू
- सामाजिक विषयका लागि Digital Notes तयार गर्ने
- AI Tools को शैक्षिक प्रयोग
- PDF बाट व्यवस्थित Notes निर्माण
- ChatGPT बाट Lesson Plan तयार गर्ने
- Educational Video तयार गर्ने
- Infographic तथा Mind Map निर्माण
- Interactive Educational UI तयार गर्ने
- शिक्षकका लागि आवश्यक Digital Resources निर्माण
- सिकेका सीपलाई कक्षाकोठामा प्रयोग गर्ने व्यावहारिक अभ्यास
👨🏫 सहभागी शिक्षकहरू
यस २-दिने सामाजिक विषय शिक्षक कार्यक्रम मा 70+ शिक्षकज्यूहरूले सहभागी भई प्रशिक्षण लिनुभएको छ।
🎉 Day–1 सफलतापूर्वक सम्पन्न ! 🎉
२-दिने सामाजिक विषय शिक्षक प्रशिक्षण कार्यक्रम अन्तर्गतको Day–1 Session सफलतापूर्वक सम्पन्न भएको छ। 🎓
यस Session मा सक्रिय रूपमा सहभागी भई प्रशिक्षण लिनुहुने सम्पूर्ण शिक्षकज्यूहरूलाई हार्दिक धन्यवाद! 🙏
Training Resources
कार्यक्रमका Notes, Video Tutorials, Project Instructions, Templates, UI Resources तथा अन्य विशेष Learning Materials Premium Resources का रूपमा उपलब्ध छन्।
Learn • Practice • Create • Teach
सामाजिक विषयको शिक्षणलाई अझ प्रभावकारी, प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित बनाउने हाम्रो प्रयास।

